पोखरा । नेपाली सेनाका पूर्वउपरथी (मेजर जनरल) बाबुराम श्रेष्ठले आगामी प्रतिनिधिसभा निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । श्रेष्ठले सोमबार सामाजिक सञ्जालमार्फत आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन् ।