काठमाडौं । राष्ट्रियसभा सदस्यको रिक्त पदपूर्तिका लागि आज (बुधबार) उम्मेदवारको मनोनयन पत्र दर्ता हुँदैछ। आगामी ११ माघमा हुने निर्वाचनका लागि निर्वाचन आयोगले देशभरका सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्ने व्यवस्था मिलाएको हो।