स्याङ्जा । ‘समुदाय–प्रहरी साझेदारी कार्यक्रम’ अन्तर्गत जनचेतनामूलक सन्देश प्रवाह गर्न मुक्तिनाथ विकास बैंक स्याङ्जा शाखाले जिल्ला प्रहरी कार्यालय स्याङ्जालाई स्मार्ट टेलिभिजनलगायतका सामग्री हस्तान्तरण गरेको छ । शुक्रबार एक कार्यक्रमबीच बैंकले प्रहरीलाई सो सामग्री सहयोगस्वरूप प्रदान गरेको हो ।
२० मङ्सिर २०८२, शुक्रबार ०६:५० मा प्रकाशित