ललितपुर । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । पार्टीले सोमबार (मंसिर २९ गते) बिहान ९ बजे बस्ने गरी आकस्मिक बैठक आह्वान गरेको हो ।
२९ मङ्सिर २०८२, आईतबार ०३:१३ मा प्रकाशित