काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा राजनीतिक माहोल तातेको छ। चुनाव आउन अब ७१ दिन मात्र बाँकी रहँदा राजनीतिक दलहरू समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची तयार पार्न व्यस्त बनेका छन्।