पोखरा। सरकारले लाखौं सवारी चालकलाई राहत दिँदै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अवधि दोब्बर बनाएको छ। अब लाइसेन्सको म्याद ५ वर्षको सट्टा १० वर्ष कायम हुनेछ, जसले गर्दा पटक-पटक नवीकरण गर्नुपर्ने झन्झट अन्त्य भएको छ।