स्याङ्जा । यात्रुलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सार्वजनिक जिपका एक चालकलाई पक्राउ गरेको छ । पोखराबाट वालिङतर्फ जाँदै गरेको जिपमा सवार १६ वर्षीया बालिकालाई ‘ब्याड टच’ (अस्वाभाविक व्यवहार) गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।