जनकपुरधाम । मधेस प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस मधेस प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद यादव नियुक्त भएका छन् । प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले शुक्रबार यादवलाई मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् ।