काठमाडौं । सरकारले गृहसचिवसहित ७ जना सचिवको सरुवा गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले एकसाथ ७ सचिवको जिम्मेवारी हेरफेर गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता हेमराज अर्यालले जानकारी दिए।