पोखरा । पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुवाहक बस धादिङमा दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । गए राति करिब १ बजेर ३० मिनेटमा पृथ्वीराजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैँसेगौडामा बस दुर्घटना भएको हो ।