काठमाडौं, २९ फागुन : नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृशोक परेको छ । उनका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको हो ।
२९ फाल्गुण २०८२, शुक्रबार ०८:१९ मा प्रकाशित