पोखरा । पोखरा महानगरपालिकाको ६७औँ स्थापना दिवसका अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । मंगलबार आयोजित कार्यक्रममा ८० युनिट रगत संकलन भएको छ ।