पोखरा – पोखरा इन्टरनेट प्रा.लि.ले यस वर्षको तीजको अवसरमा विशेष योजना सार्वजनिक गरेको छ । पोखराको पुरानो टुँडिखेलमा आयोजना हुने तेस्रो ऐतिहासिक तीज महोत्सवमा कम्पनीले इन्टरनेट प्रायोजन गर्दै विभिन्न आकर्षक अफरहरू ल्याएको हो ।