पोखरा । पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निर्देशकमा डा. चन्द्रप्रसाद आचार्य नियुक्त भएका छन् । विश्वविद्यालयले खुल्ला प्रतिस्पर्धाका आधारमा ६ जना प्रतिस्पर्धीलाई पछि पार्दै डा. आचार्यलाई निर्देशकको जिम्मेवारी सुम्पिएको हो ।