पोखरा । गण्डकी प्रदेश खेलकुद परिषद्ले १६औँ संस्करणको प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बागलुङमा आयोजना गर्ने निर्णय गरेको छ । प्रतियोगिता आगामी माघ महिनाभित्र सम्पन्न गर्ने तयारी परिषद्को छ ।