काठमाडौं । निर्वाचन आउन ८३ दिन बाँकी रहँदा निर्वाचन आयोगले समानुपातिकतर्फको प्रतिशत निर्धारण प्रक्रिया अगाडि बढाएको छ । आयोगले जनसंख्याका आधारमा समावेशी समूहको प्रतिनिधित्व सुनिश्चित गर्न एक समिति गठन गरेको हो ।