काठमाडौँ– गृह मन्त्रालयले गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ मा ज्यान गुमाएका ४५ जना सहिदको नामावली सबै जिल्ला प्रशासन कार्यालयमा राख्न निर्देशन दिएको छ ।