तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरामा बस दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । पृथ्वी राजमार्गमा आज दिउँसो करिब ४:२० बजे ग २ ख १०७७ नम्बरको बस दुर्घटनामा परेको हो ।
१९ साउन २०८२, आईतबार ०६:५० मा प्रकाशित