काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय अनुशासन आयोग र लेखा आयोगको नेतृत्व सर्वसम्मत चयन भएको छ । सोमबार मनोनयन दर्ताका क्रममा एकल उम्मेदवारी परेपछि दुवै आयोगका अध्यक्ष निर्विरोध भएका हुन् ।
३१ मङ्सिर २०८२, मङ्गलबार ०५:१९ मा प्रकाशित