पोखरा । हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडले आफ्नो ३२औं वार्षिकोत्सवका अवसरमा पोखरामा रक्तदान कार्यक्रम आयोजना गरेको छ । मंगलबार पोखराको न्युरोडस्थित कम्पनीको प्रादेशिक कार्यालयमा आयोजित कार्यक्रममा ३९ युनिट रगत संकलन भएको छ ।