पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ११ फूलबारीस्थित महाकालेश्वर मार्ग टोल विकास संस्थाको १० औं अधिवेशन बिहीबार सम्पन्न भएको छ। अधिवेशनले हेमराज चालिसेको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ।