गलकोट (बागलुङ)– एक सय वर्ष पुरानो ऐतिहासिक गलकोट दरबारको मुहार फेरिएसँगै पर्यटकको आकर्षण ह्वात्तै बढेको छ । बागलुङको गलकोट नगरपालिकास्थित हरिचौर बजारमा रहेको यो दरबार अवलोकन गर्न पछिल्लो एक वर्षमा मात्रै २० हजार आन्तरिक पर्यटक पुगेका छन् ।