पोखरा । पोखरा महानगरपालिकाले मुख्य सडक छेउछाउमा सञ्चालित कवाडी संकलन केन्द्र, वर्कसप र कारवास हटाउन निर्देशन दिएको छ। महानगरले सोमबार एक सूचना जारी गर्दै ३५ दिनभित्र यस्ता व्यवसाय अन्यत्र सार्न ‘अल्टिमेटम’ दिएको हो।