बागलुङ । बागलुङ नगरपालिका–१० भकुण्डेमा बस्दै आएका ८३ वर्षीय वृद्धले बुढेसकालमा आएर नेपाली नागरिकताको प्रमाणपत्र पाएका छन् । नाम, थर र वतनको टुंगो नलाग्दा ‘धान्द्रुके बाजे’ उपनामले चिनिने उनले नगरपालिकाको पहलमा नागरिकता पाएका हुन् ।