म्याग्दी । पहिरोका कारण जोखिमयुक्त बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा स्थानीय प्रशासनले रातिको समयमा सवारीसाधन सञ्चालन गर्न रोक लगाउने भएको छ ।