पोखरा । यामाहा मोटरसाइकल तथा स्कुटरका राइडरहरूलाई लक्षित गर्दै यामाहा नेपाल (एमएडब्लु राइड्स प्रा. लि.) ले देशव्यापी ‘यामाहा ब्लु क्याम्प’ सुरु गरेको छ । ग्राहकको सुरक्षा र सन्तुष्टि बढाउने उद्देश्यले कम्पनीले एक साता लामो विशेष सर्भिस क्याम्प सञ्चालनमा ल्याएको हो ।