वालिङ । काठमाडौंमा हुने नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनका लागि स्याङ्जाबाट सहभागी हुने प्रतिनिधिहरूको टुंगो लागेको छ । जिल्लाबाट सहभागी हुने १५ जना प्रतिनिधि सर्वसम्मत चयन भएका हुन् ।