काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनका लागि १ सय ६५ निर्वाचन क्षेत्रमा क्रियाशील सदस्यता वितरण तीव्र पारेको छ । आगामी पुस २६ देखि २८ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनका लागि तल्लो तहमा सदस्यता वितरणको काम भइरहेको हो ।