पोखरा । मदिरा सेवनपछि उत्पन्न विवादमा ढुंगा प्रहार गरी साथीको हत्या गरेको आरोपमा कास्की प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका–१२ भद्रकाली नजिकै बुधबार राति ६० वर्षीय रमेश सुनारको हत्या भएको हो ।