बागलुङ । बागलुङ नगरपालिकास्तरीय आठौं राष्ट्रपति रनिङ शिल्डको उपाधि चिल्ड्रेन लाइफ बोर्डिङ स्कुलले जितेको छ । कुल ५९ पदक जित्दै चिल्ड्रेन लाइफ च्याम्पियन बनेको हो ।