नयाँदिल्ली । भारतको पर्यटकीय राज्य गोवास्थित एक नाइट क्लबमा शनिबार भएको भीषण आगलागीमा परी ४ जना नेपालीको मृत्यु भएको छ । घटनामा कुल २५ जनाको ज्यान गएकोमा २० जना सोही क्लबका कर्मचारी (स्टाफ) रहेको खुलेको छ ।