काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ। सोमबार मध्यराति रास्वपाका नेताहरू बन्दसूची बोकेर आयोग पुगेका हुन्।