मनाङ: मनाङ जिल्लामा कार्तिक ३ गतेदेखि सम्पर्कविहीन भएका दुई भारतीय नागरिकको शव आइतबार दिउँसो करिब २ बजे सशस्त्र प्रहरीले फेला पारेको छ। ५२ वर्षीय जिग्नेसकुमार लल्लुभाई पटेल र १७ वर्षीया प्रियन्सा कुमारी पटेल बाबुछोरी रहेको खुलेको छ।