पोखरा– कास्की प्रहरीले पोखरा महानगरपालिकाका विभिन्न स्थानबाट लागूऔषध ब्राउनसुगरसहित ५ जनालाई पक्राउ गरेको छ । शुक्रबार (मंसिर १९ गते) खटिएको प्रहरी टोलीले उनीहरूको साथबाट कुल ३१.८ ग्राम ब्राउनसुगर बरामद गरेको हो ।