गण्डकी । गण्डकी प्रदेशमा प्रसूति केन्द्रको संख्या ३६४ पुगेको छ । सेवा विस्तारसँगै असुरक्षित रूपमा घरमै सुत्केरी हुने क्रम ह्वात्तै घटेको छ । प्रदेशमा अहिले घरमै सुत्केरी हुनेको संख्या वार्षिक २०० भन्दा कम रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।