पोखरा । पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखाअन्तर्गतका कार्यालयहरू स्थानान्तरण भएका छन्। महानगरले कृषि विकास शाखा तथा व्यवसाय प्रवर्द्धन केन्द्रको कार्यालयलाई पोखरा सभागृह परिसरमा सारेको हो।
२० पुस २०८२, आईतबार ०६:४५ मा प्रकाशित