सर्लाही । सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका सभापति गगनकुमार थापा पराजित भएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनको सार्वजनिक मतपरिणामअनुसार उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. अमरेशकुमार सिंहले फराकिलो मतान्तरसहित पराजित गरेका हुन् ।